क्रिकेट Archives | Page 224 of 277 | Khabarhub Khabarhub

ओमानविरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन, ओमानको नवौं विकेट पतन

काठमाडौं– आईसीसी क्रिकेट वल्र्ड कप लिग टूमा नेपालले ओमानको नवौं विकेट लिएको छ । टस हारेर त्रिवि क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको ओमानले ४७ औं ओभरमा दुई विकेट लिएको छ । दुबै विकेट करण केसीले लिएका छन । यो सँगै केसीले प्रतियोगितामा ४ विकेट लिएका छन । केसीले नशिम खुशी र कलिमुल्लाहको विकेट लिएका हुन ।  यसअघि …