क्रिकेट « Khabarhub

ब्याट र बल छाड्नुपर्ने अवस्था आउने भन्दै कारबाही फिर्ता लिन खेलाडीको अपील

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)को कारबाहीमा परेका राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ललगायत ४ जना खेलाडीले कारबाहीको निर्णयमा पुनर्विचार गर्न अपील गरेका छन् । क्यानले मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको छ । उनीहरुले शुक्रबार पत्रकार सम्मेलन गरे। आफ्नो हक अधिकारका लागि आवाज उठाएकै आधारमा कारबाही…