Live on
Your Voice, Your Power
काठमाडौं- आईसीसी टि–२० विश्वकप छनोट एसिया फाइनलमा नेपालले आफ्नो दोस्रो खेलमा मलेसिया विरुद्ध टस जितेर फिल्डिङ रोजेको छ । इन्डियन एसोसियसन मैदानमा हुने खेल बर्षाका कारण प्रभावित भएपछि खेल ९ ओभरमा झारिएको छ । आजको खेलमा कप्तान पारस खड्का टिमबाहिर छन् । खड्का टिममा नरहँदा नेपाली टोली ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान उत्रिएको छ। यस्तै, आजको…