Live on
Your Voice, Your Power
काठमाडौं– नेपालली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा एकपछि अर्को सफलता हात पारेपनि आन्तरिक रुपमा क्रिकेटसँग सम्बन्धित पूर्वाधार विकासको अवस्था भने अझै दयनिय छ । अहिले नेपालमा ३ वटा महत्वपूर्ण टी–२० फ्रेन्चाईज लिग हुन्छन् । ती तीनवटै लिग देशका ३ मुख्य शहरमा केन्द्रित छन् । धनगढी प्रिमियर लिग धनगढीमा, पोखरा प्रिमियर लिग पोखरामा र एभरेस्ट प्रिमियर लिग काठमाडौंमा…