Live on
Your Voice, Your Power
काठमाडौं –कप्तान पारस खड्काको विष्फोटक ब्याटिङ प्रेरित नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको छ । मलेसियाको किनरारा ओभलमा भएको खेलमा नेपालले मलेसियाले दिएको १सय२९ रनको लक्ष्य पछ्याएको नेपालले १८.३ ओभरमा ३ विकेट गुमाएर १सय२९ बनाएर लक्ष्य पुरा गर्यो । मलेसियासँगको पहिलो टि–२० शृङ्खलाको पहिलो खेलमा जीत दिलाउन कप्तानले कप्तनी इनिङ्स खेल्दै अविजित रहेका उनले ८६…