Live on
Your Voice, Your Power
काठमाडौं- १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा वेष्ट इन्डिजलाई ८ विकेटले हराउँदै इंग्ल्याडले तेस्रो जीत निकालेको छ । गएराति साउथह्याम्पटनमा भएको खेलमा इंग्ल्याण्डले वेष्ट इण्डिजलाई ८ विकेटले पराजित गर्यो । द रोस बल ओभलमा वेष्ट इण्डिजले दिएको २ सय १३ रनको सामान्य लक्ष्य इंग्ल्याण्डले ३३ ओभर १ बलमा २ विकेटमात्र खर्चिएर पूरा गर्यो ।…