क्रिकेट « Khabarhub

एसिया कप प्रतियोगितामा नेपाली युवा क्रिकेटरको विर्सन लायक प्रदर्शन

काठमाडौँ– कुवेतसँग १ विकेटले पराजित भएसँगै नेपाली यू–१९ क्रिकेट टोली एसीसी यू–१९ एसिया कपमा जितविहीन बनेको छ । यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको नेपालले सान्त्वना जितको खोजीमा रहँदा मंगलबार कुवेतसँग पराजित भएको हो । यूएईमा पहिला ब्याटिंग गरेको नेपाल ४८ ओभर ५ बलमा ९ विकेट गुमाउँदै २४१ रनमा सिमित भयो । कुवेती कप्तान मित भावसरले अविजित…