Live on
Your Voice, Your Power
चितवन– आजबाट सुरु भएको गौतमबुद्ध कप क्रिकेटमा नारायणीले जित हात पारेको छ । वाग्मतीलाई सुपर ओभरमा हराउँदै नारायणीले विजयी सुरुवात गरेको हो । सुपरओभरमा नारायणीले दिएको २६ रनको लक्ष्य पछ्याएको वाग्मतीले २० रन मात्र बनाउन सक्यो । यसअघि वाग्मती र नारायणीले समान ११७ रन बनाएपछि खेल सुपरओभरमा धकेलिएको थियो । वाग्मती प्रदेश क्रिकेट संघको आयोजना…