Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपीएल) टिम दिल्ली क्यापिटललाई धन्यवाद दिएका छन्। उनले बिहीबार बेलुका ट्विट गर्दै आफूलाई आईपीएलमा अवसर दिएको भन्दै दिल्ली परिवारलाई आभार प्रकट गरेका हुन्। उनले लेखेका छन,`आईपीएलले मलाई धेरै कुराहरु दिएको छ। खासगरी टिम दिल्लीले। जसले मलाई विश्वास गर्यो र अवसर दियो।´ दिल्लीले सन्दिपलाई…