Live on
Your Voice, Your Power
काठमाडौं -भारतका लिजेन्ड क्रिकेटर सचिन तेन्दुलकरले तीव्र गतिका बलर जस्प्रित बुम्राह विश्वकै उत्कृष्ट खेलाडी भएको बताएका छन् । सोमबार आईसीसीसँग कुरा गर्दै सचिनले बुम्राह अहिलेको अवस्थामा विश्व क्रिकेटका क्षमतावान बलर भएको बताएका हुन् । इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले चेन्नईलाई १ रनले हराउने क्रममा मुम्बईका लागि योगदान गरेका उनलाई सचिनले महान खेलाडीको संज्ञा…