क्रिकेट « Khabarhub

पाकिस्तानी मुलका अमेरिकी क्रिकेटर खान भन्छन्- राहिदले झैँ देशमा योगदान गर्नेछु

काठमाडौँ– विश्व चर्चित टी–ट्वान्टी फ्रेन्चाईजी इन्डियन प्रिमिमयर लिग (आईपीएल) खेल्ने हर क्रिकेटरको सपना हुन्छ। करियर सुरु गर्दा आईपीएलको सपना टेस्ट राष्ट वा भारतीय क्रिकेटरका लागि सहज पनि हुन्छ । एसोसियट राष्ट्रका खेलाडीका लागि आईपीएलको सपना देख्नु निकै कठिन बन्न जान्छ । कारण हो एसोसियट क्रिकेट र टेस्ट राष्ट्रबीचको खाडल । एसोसियट राष्ट्र अमेरिकाका अलि खानले…