क्रिकेट « Khabarhub

अमेरिकालाई रोक्दै शीर्ष स्थानमा उक्लिने ओमानको लक्ष्य

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा आज (बिहीबार) अमेरिका र ओमान भिड्दैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बिहान साढे ९ बजे शुरु हुने खेलमा अमेरिका र ओमानले प्रतिस्पर्धा गर्दैछन् । बुधबार शृङ्खलाको पहिलो खेलमा नेपाललाई पराजित गरेको ओमान अमेरिकामाथि जित हात पार्दै अकं तालिकामा सुधार गर्ने लक्ष्यमा रहेको छ । ७…