क्रिकेट Archives | Page 274 of 296 | Khabarhub Khabarhub

विश्वकप क्रिकेट : लय खोज्दै इन्डिज र इङ्ग्ल्यान्ड

काठमाडौं – आईसीसी विश्वकप क्रिकेटमा आज (शुक्रबार) घरेलु टोली इ्ग्ल्यान्ड र क्यारेबियन टोली वेष्ट इन्डिज प्रतिस्पर्धा गर्दैछन् । साउथह्यामटनसिथत ह्यामसायर बोलमा हुने खेल नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा शुरु हुनेछ । यसअघि समान तीन खेल खेलेका इङ्ग्ल्यान्ड चौथो खेलमा जीत निकाल्दै लय समात्ने लक्ष्यमा रहेको छ । विश्वकपको पहिलो र दोस्रो खेलमा लगातार जित…