Live on
Your Voice, Your Power
काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपालले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको अमेरिकामाथि नेपाली बलर हावी भएका छन् । किर्तिपुरस्थित टियू क्रिकेट मेदानमा जारी खेलमा ६ ओभर सकिँदा अमेरिकाले ४ विकेट गुमाएर २३ रन बनाएको छ । अमेरिकाविरुद्ध नेपालका करण केसी र सन्दीप लामिछानेले उत्कृष्ट बलिङ शुरुवात गरेको छ । जसमा…