क्रिकेट « Khabarhub

विश्वकप छनोट खेल्ने राष्ट्रिय क्रिकेट टोलीको घोषणा

काठमाडौं - आईसीसी टी–ट्वान्टी विश्वकप एसिया फाइनलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। आइतबार नेपाली राष्ट्रिय क्रिकेट टोलीले पत्रकार सम्मेलन गरेर प्रशिक्षक उमेश पटवालले विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा गरेका हुन् । बन्द प्रशिक्षणमा रहेका २५ खेलाडीबाट विश्व्कप छनोटका लागि १४ जना खेलाडी छानिएका छन् । कप्तान पारस खड्काको नेतृत्वमा १४ सदस्यीय…