क्रिकेट « Khabarhub

वुमन्स क्रिकेट च्याम्पियनसिप – पहिलो संस्करणको ट्रफी उचाल्न कप्तान आतुर

काठमाडौं – नेपालमा पहिलो पटक आयोजना भएको वुमन्स च्याम्पियनसिप २०१९ (डब्लुसिएल) को ट्रफीलाई पर्यटकिय क्षेत्र चन्द्रागिरीमा पुर्याइएको छ । बिहीबार फाइनल हुने डब्लुसिएलको ट्रफी बुधबार बिहान चन्द्रागिरी पुर्याइएको हो । ट्रफीसँगै फाइनालिष्ट क्याट काठमाडौं क्वीन्स र चितवन राइनोजका कप्तानहरु समेत पुगेका थिए । शिरशिरे हावासँगै रमणीय दृश्य रहेको चन्द्रागिरीमा ट्रफी पुर्याउँदा नेपालको पर्यटन विकासमा समेत…