Live on
Your Voice, Your Power
काठमाडौं– इण्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत शुक्रबार (आज) नेपाली खेलाडी सन्दीप लामिछाने सहभागी टोली दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सको सामना गर्दैछ । खेल कोलकाताको इडेन गार्डेन रंगशालामा नेपाली समयअनुसार राति सवा ८ बजेदेखि शुरु हुनेछ । दिल्लीका सुरुवाती २ खेलमा टिममा नपरे पनि त्यस यता चार खेलमा लगातार खेलेर सन्दीपले ५ विकेट लिएका छन् ।…