Live on
Your Voice, Your Power
काठमाडौं- पाँच राष्ट्रबीचको टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले आज (आइतबार) पहिलो खेल खेल्दैछ । ओमानकाे अल अम्रेट क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजेबाट शुरु हुने५ । हङकङको सामना गर्दै नेपालले सिरिजको शुरुवात गर्न लागेको हो । हङकङविरुद्ध मैदान उत्रिँदा नेपाल सुखद शुरुवात गर्ने लक्ष्यमा हुनेछ । हङकङ पनि पहिलो जितको…