क्रिकेट « Khabarhub

सन्दीपले मेल्वर्न स्टार्सबाट पुनः ‘बीग बास लिग’ खेल्ने

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले पुनः मेलवर्न स्टार्सबाट अष्ट्रेलियाको चर्चित फ्रेन्चाइज बिग बास लिग (बीबीएल) क्रिकेट खेल्ने भएका छन् । गत सिजन उत्कृष्ट प्रदर्शन गरेपछि मेलवर्नले सन्दीपलाई आगामी सिजनको लागि पुनः अनुबन्ध गर्ने भएको हो । यद्यपि सन्दीप र मेलवर्नबीच औपचारिक सम्झौता हुन भने बाँकी रहेको छ । तर, नयाँ सम्झौताको…