क्रिकेट « Khabarhub

नेपालद्वारा सिंगापुरसामू २८३ रनको लक्ष्य प्रस्तुत

काठमाडौं– मलेसियामा जारी आईसीसी यु—१९ विश्वकप क्रिकेटको एसिया छनोेटमा नेपाली युवा टोलीले सिंगापुरको युवा टोलीलाई २सय८३ रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको एससीटी मैदानमा भएको खेलमा टस हारेर पहिलो याटिङको निम्तो पाएको नेपाली टोलीले ४६ ओभरमा सबै विकेट गुमाएर २ सय ८२ रन बनाएको हो । नेपालका ओपनिङ ब्याट्सम्यान रित गौतम १ र उनको…