क्रिकेट « Khabarhub

महिला क्रिकेटमा फ्रेन्चाईज लिग, अक्सनबाट १० जना अधिकतम मूल्यमा आवद्ध

काठमाडौं– नेपाली क्रिकेट इतिहासमा पहिलो पटक फ्रेन्चाईज महिला क्रिकेट लिगका लागि बोलकबोल (अक्सन) बाट वुमन्स टि—ट्वान्टी महिला क्रिकेट लिगमा सहभागी टिमहरुले खेलाडी छनोट गरेका छन् । विराटनगरमा बैशाखमा हुने वुमन्स महिला क्रिकेट लिगका लागि अक्सनबाट ५२ खेलाडीलाई टिममा आवद्ध भएकना हुन् । आयोजक एनसीएल स्पोट्स प्रालिले आयोजना गरेको लिगका लागि ८० जना खेलाडी मध्येबाट ५२…