क्रिकेट Archives | Page 49 of 265 | Khabarhub Khabarhub

अस्ट्रेलियाविरुद्ध पहिले ब्याटिङ गर्दै भारत

काठमाडौं - आइसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–८’ अन्तर्गतको खेलमा अस्ट्रेलियाविरुद्ध भारतले पहिले ब्याटिङ गर्ने भएको छ । अस्ट्रेलियाले टस जितेर बलिङ रोजेपछि भारतले सुरुमा ब्याटिङ गर्ने भएको हो । भारतले सुपर आठका दुवै खेल जितेर ४ अंकसहित शिर्ष स्थानमा छ भने अस्ट्रेलियाले बंगलादेशलाई पराजित गरेको थियो भने अफगानिस्तानसँग हार बेहोरेको थियो । सेमिफाइनलमा पुग्न अस्ट्रेलियाले…