क्रिकेट Archives | Page 47 of 206 | Khabarhub Khabarhub

यू–२० महिला एसियन कप छनौट, नेपालले आज म्यान्मारसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ - एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपाल आज म्यान्मारसँग भिड्दैछ। एसियन कप छनोट दोस्रो चरणको पहिलो खेलमा नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्न लागेको हो। सो खेल साँझ ५:४५ बजे सुरु हुनेछ। ‘पहिलो चरणको सफलताले टिमको मनोबल बढाएको छ, टिममा एकता छ, हामीमा कुनै पनि टिमलाई हराउन सक्ने क्षमता छ, हामी हरेक म्याच जित्नकै लागी…