क्रिकेट Archives | Page 49 of 206 | Khabarhub Khabarhub

आईपीएल : शीर्ष स्थानको गुजरातसँग हैदराबाद ३४ रनले पराजित

काठमाडौं - इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई ३४ रनले पराजित गरेको छ। टस हारेर पहिलो ब्याटिङ्को निम्तो पाएको गुजरातले ९ विकेटको क्षतिमा १८८ रन बनाएको थियो। उसका लागि सर्वाधिक रन शुभमन गिलले बनाए। एउटा मात्र छक्का प्रहार गरेका उनले ५८ बलमा १३ चौकाको मद्दतमा १०३ रन…