क्रिकेट Archives | Page 50 of 283 | Khabarhub Khabarhub

दोहोरो स्कोर नपुग्दै संकटमा पोखरा : ६ विकेट गुमाएर केबल ७ रन

काठमाडौं- नेपाल प्रिमियर लिग अन्तर्गत चितवन राइनोजविरद्धको खेलमा पोखरा एजेन्जर्स संकटमा परेको छ । ४ ओभरमा ६ विकेट गुमाएर ७ रन मात्रै जोडेको छ । कीर्तिपुर मैदानमा चितवन राइनोजले दिएको १६२ रनको लक्ष्य पछ्याएको पोखरालाई पहिलो ओभरको पहिलो बलमै झड्का लाग्यो । पहिलो ओभरमै तीन विकेट गुमाए पोखरा दबाबमा परेको छ । ओपनर तथा कप्तान कुशल…