क्रिकेट « Khabarhub

मुम्बईले चेन्नईलाई दियो १५६ रनको लक्ष्य

काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सले चेन्नाई सुपर किंग्सलाई एक सय ५६ रनको लक्ष्य दिएको छ। चेन्नाईमा टस हारेर पहिले ब्यटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ५५ रन बनाएको हो । मुम्बईका लागि तिलक वर्माले सर्वाधिक ३१ रन बनाए। २५ बलको सामना गरेका उनले…