क्रिकेट « Khabarhub

नेपालले युगान्डाविरुद्ध टस जितेर पहिला बलिङ गर्दै

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आज आयोजक युगान्डाविरुद्ध खेल्दै छन् । यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ । नेपाली कप्तान इन्दु बर्माले टस जितेर पहिला बलिङ गर्ने भएकी छन् । आजको खेलमा नेपाली खेलाडी साना प्रविनले सिनियर टिममा डेभ्यु गरेकी छन् । युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा शनिबारदेखि शुरुभएको चार देशीय…