क्रिकेट « Khabarhub

अस्ट्रेलियासँग भारतको लज्जास्पद हार : कोहली दुवै खेलमा फ्लप, गिल पनि कप्तानीमा असफल

नयाँदिल्ली- अस्ट्रेलिया भ्रमणमा पुगेको भारतीय टोलीले वान डे सिरिज गुमाइसकेको छ। तीन खेलको सिरिजका पहिलो दुई खेलमा अस्ट्रेलियाले एकतर्फी जित निकाल्यो। दुवै खेलमा भारत ब्याटिङ, बलिङ र फिल्डिङ तीनै तर्फ कमजोर देखियो । भारतको खराब प्रदर्शनका पाँच प्रमुख कारण रहे। १. दुवै खेलमा टस हार्नु पर्थ र एडिलेड दुवै मैदानमा सुरुवातमा फिल्डिङ गर्ने टिमलाई फाइदा…