Live on
Your Voice, Your Power
काठमाडौं - पाकिस्तानले जिम्बाबे विरुद्धको दोस्रो टी-२० मा १० विकेटको जित हात पारेको छ। सो खेलमा पाकिस्तानको जित भन्दा पनि बढी चर्चा सुफियन मुकिमको बलिङको भयो। मंगलबार बुलआयो क्रिकेट मैदानमा भएको खेलमा ५८ रनको लक्ष्य पाएको पाकिस्तानले छैटौँ ओभरको तेस्रो बलमा कुनै विकेट नगुमाई ६१ रन जोडेको हो। पाकिस्तानका लागि ओमार युसुफले १५ बलमा २२…