क्रिकेट « Khabarhub

आर्चर आइपिएल सूचीमा : अक्सनमा सहभागी हुने

काडमाडौं - पहिला सर्ट लिस्ट गरिएका खेलाडीको सूचीमामा समावेश नभएका इङ्गल्यान्डका जोफ्रा आर्चर इन्डियन प्रिमियर लिग (आइपिएल)को अक्सनमा सहभागी हुने भएका छन्। गत साता सार्वजनिक गरिएको ५७४ जनाको सूचीमा नअटाएका आर्चरको नाम अहिले भने सूचीमा छ। आइपिएलको मेघा अक्सन आइतबार र सोमबार साउदी अरेबियाको जेदाहमा हुनेछ। सन् २०२० देखि उनी चोटसँग सङ्घर्ष गरिरहेका थिए। गत…