क्रिकेट « Khabarhub

फाइनल अगाडि विश्वकपमा कसले कति चौका र छक्का हिर्काए ?

काठमाडौं - आईसीसी टी-२० विश्वकप क्रिकेटको फाइनल अगाडिका ५४ वटा खेलमा ५०२ छक्का र ९३५ चौका प्रहार भएका छन्। वेस्ट इन्डिजका निकोलास पुरणले सर्वाधिक धेरै १७ वटा छक्का हिर्काएका छन्। बढी छक्का हिर्काउने खेलाडीको दोस्रो नम्बरमा अफगानिस्तानका रहमानउल्लाह गुरबाज छन्। उनले १६ वटा छक्का प्रहार गरेका छन्। तेस्रो नम्बरमा अस्ट्रेलियाका ट्रेभिस हेड र भारतका रोहित…