Live on
Your Voice, Your Power
राजस्थानका वैभव सूर्यवंशीले सोमबार भएको गुजरात टाइटानसँगको इन्डियन प्रिमियर लिग (आईपीएल)को खेलमा ३५ बलमा शतक प्रहार गरे। २१० रनको लक्ष्य पुरा गर्ने क्रममा सूर्यवंशीले ११ छक्का र सात चौका प्रहार गरे। उनले १७ बलमा नै अर्धशतक प्रहार गरेका थिए। यस क्रममा उनले इशान्त शर्माको एउटै ओभरमा २६ रन प्रहार गरेका थिए। आईपीएलको पहिलो खेल खेलिरहेका…