फुटबल Archives | Page 106 of 350 | Khabarhub Khabarhub

करिम बेन्जिमाको सन्यास घोषणा

काठमाडौं – विश्वकप फुटबल सकिएसँगै फ्रान्सेली खेलाडी करिम बेन्जिमाले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । चोटका कारण विश्वकप फुटबलमा नदेखिएका बेन्चिजमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । बेन्जिमा स्पेनिस क्लब रियल मड्रिडका मुख्य फरवार्ड हुन्। फ्रान्स विश्वकप फुटबलको फाइनलमा पराजित भए लगत्तै उनले सन्यासको घोषणा गरेका हुन् । मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प बेन्जिमाको…