Live on
Your Voice, Your Power
काठमाडौं - समूह चरणबाट बाहिरिसकेको बार्सिलोनाले च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह सी को अन्तिम खेलमा भिक्टोरियालाई ४-२ अन्तरले पराजित गरेको छ। भ्रमणमा रहेको टोली बार्सिलोनाले अन्तिम खेलमा सान्त्वना जितसहित च्याम्पियन्स लिगको सिजन टुंगाएको हो। बार्सिलोनाको जितमा फेरान टोरेसले दुई गोल गरे। यस्तै, मार्कोस एलोन्सो र पाब्लो टोरेले एक एक गोल गरे। भिक्टोरियाको लागि टोमसले दुई…