फुटबल « Khabarhub

ए डिभिजन लिगमा आज दुई खेल हुने

काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज दशौँ चरण अन्तर्गतका खेल हुँदैछन् । आज मछिन्द्र फुटबल क्लब र सातदोबाटो युथ क्लब तथा थ्री स्टार र संकटाबीच प्रतिस्पर्धा हुँदैछ । मछिन्द्र र सातदोबाटोको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ३ बजे सुरु हुनेछ । जारी लिगमा ३६ अंक जोडेर तेस्रो स्थानमा रहेको मछिन्द्र दशौँ जित निकाल्ने…