Live on
Your Voice, Your Power
काठमाडौँ – इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले जित हात पारेको छ । युनाईटेले क्रिस्टल प्यालेसलाई २–० ले पराजित गरेको हो । तनावपूर्ण बनेको खेलमा युनाईटेड १० खेलाडीमा सिमित बनेको थियो । खेलमा अतिरिक्त ७ मिनेट समय थपिए पनि प्यालेसले बराबरी गर्न सकेन। ११ खेलाडी रहँदै २ गोल गरेको थियो । जितसँगै…