Live on
Your Voice, Your Power
ताप्लेजुङ – ताप्लेजुङमा जारी ताप्लेजुङ गोल्डकपअन्तर्गत आज भएको खेलमा पथरी ११ मोरङलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै सुनसरीको जुट विकास फुटबल एकेडेमी फाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुवै टिमबाट गोल नभएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । दुवै टिमका खेलाडीले गोलका लागि रोचक प्रतिस्पर्धा गरेका थिए । तर गोल हुन नसकेपछि टाइब्रेकरबाट निर्णय…