फुटबल « Khabarhub

दमकलाई हराउँदै बेलाबारी सेमिफाइनलमा

मोरङ– पथरी शनिश्चरेमा जारी पिट्सवर्ग च्यालेन्ज कपको दोस्रो खेलमा बेलबारी फुटबल क्लब बेलबारी विजयी भएको छ । भुट्निज युथ क्लब बेलडागी दमकलाई एकका विरुद्ध दुई गोल गर्दै बेलबारी विजयी भएको हो । निकै प्रतिस्पर्धात्मक खेलमा बेलबारी एफसीका विल्सन गिरीले खेलको २१ मिनेटमा गोल गर्दै अग्रता लिए । पहिलो हाफमा १–० गोलले पछि रहेको भुट्निज युथ…