फुटबल « Khabarhub

घरेलु मैदानमा लिभरपुलमाथि म्यान्चेस्टरको फराकिलो जीत

काठमाडौँ - म्यानचेस्टर सिटीले लिभरपुलविरूद्ध सानदार जित हासिल गरेको छ । इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा सिटीले लिभरपुलबिरुद्ध सिटीले ४–१ को फराकिलो जीत निकालेको हो । घरेलु मैदानमा सिटीबिरुद्ध लिभरपुलका लागि खेलको १७ औँ मिनेटमा मोहम्मद सालाको गोलले अग्रता लिएका थिए तर सिटीले त्यसको १० मिनेट नबित्दै खेललाई बराबरीमा ल्यायो। जुन बराबरीका लागि सिटीका…