Live on
Your Voice, Your Power
काठमाडौँ - एट्लेटिको मड्रिडको जितविहिन यात्राले लगातार पाँचौ खेलसम्म निरन्तरता पाएको छ । बुधबार स्पेनिस ला लिगामा डिएगो सिमोन्सको टोली मार्लोकासँग १-० ले पराजित भएको हो । १६औं मिनेटमा भिडट मुरिक्विले गरेको गोल मार्लोकालाई एट्लेटिकोविरुद्ध स्पष्ट तीन अंक जोड्न पर्याप्त भयो । १४ खेलमा २४ अंक जोडेको एट्लेटिको चौथो स्थानमा छ भने समान खेलमा १९…