फुटबल « Khabarhub

मास्टर क्लास मिडफिल्डर हाजीको नयाँ यात्रा

सन् १९९४ को अमेरिका विश्वकप। फुटबल इतिहासमा धेरै अर्थले यो विश्वकपको आफ्नै महत्त्व छ।‘सिम्पली द वेस्ट’ रोमारियोको उत्कृष्ट प्रदर्शन, ब्राजिलले जितेको उपाधि तथा रोबर्टो बाजियोले खेर फालेको पेनाल्टीका कारण सो विश्वकप धेरै चर्चामा छ। आन्द्रे इस्कोबारको हत्या, डिएगो म्यारोडोना विश्वकपको दौरान डोपिङमा फसेको घटनाका साथमा रोमानियाको सनसनीपूर्ण प्रदर्शन सो विश्वकपका चर्चा योग्य पाटा थिए। रोमानियालाई…