Live on
Your Voice, Your Power
काठमाडौँ - इटालियन क्लब नापोलीले च्याम्पियन्स लिग फुटबलमा अन्तिम १६ को यात्रा तय गरेको छ। समूह चरण अन्तर्गत बुधबार राति रेन्जर्सलाई ३-० ले हराएर उ नकआउट चरणमा प्रवेश गरेको हो । नापोलीको जितमा जियोभानी सिमोनले दुई तथा लियो स्किरीले एक गोल गरे । जितसँगै नापोली ५ खेलमा १५ अंक जोडेर समूह ए को शीर्ष स्थानमा…