फुटबल « Khabarhub

अफ्रिका कप अफ नेसन्स : इजिप्ट र नाईजेरिया विजयी

काठमाडौँ - अफ्रिका कप अफ नेसन्समा नाईजेरियाले लगातार दोस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा सुडानलाई ३–१ अन्तरले पराजित गर्दै दोस्रो निकालेको हो । जितसँगै समूह ‘डी’ मा नाईजेरिया शीर्षस्थानमा रहेको छ । अर्को खेलमा मोहम्मद सलाहको निर्णायक गोलमा इजिप्टले गिनीलाई १–० ले पराजित गर्‍यो । जितसँगै इजिप्ट दोस्रो स्थानमा उक्लिएको छ ।…