फुटबल « Khabarhub

रुसलाई पराजित गर्दै क्रोएसिया विश्वकपमा छनोट

काठमाडौँ - रुसलाई पराजित गर्दै क्रोएसिया फिफा विश्वकप फुटबलका लागि छनोट भएको छ । युरोपियन छनोट अन्तर्गत आइतबार राति भएको खेलमा रुसलाई १-० गोलले हराउँदै क्रोएसियाले विश्वकपमा स्थान पक्का गरेको हो । घरेलु मैदानमा रुसका डिफेन्डर फ्योडोर कुड्रयासोभले खेलको ८१ औं मिनेटमा आत्मघाती गोल गरेपछि क्रोएसियालाई जितेको हो । यस जितसँगै क्रोएसियाले समूह एचबाट विश्वकपमा…