Live on
Your Voice, Your Power
काठमाडौँ - सहिद स्मारक ‘ए’ डिभिजन लिगको छैटौ चरणको तेस्रो दिन दुई खेल आयोजना हुँदैछन् । आइतबार दशरथ रंगशालामा हुने दुईमध्ये एक खेल १ बजे र अर्को साझ पौने ५ बजे सुरु हुनेछ । पहिलो खेलमा संकटा क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) भिड्नेछन् । जारी लिगमा संकटा ५ खेलमा ९ अंक जोडेर चौंथो स्थानमा…