Live on
Your Voice, Your Power
काठमाडौं - बार्सिलोना घरेलु मैदानमा पराजित भएको छ। स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको हो। सोमबार रातिको खेलमा बार्सिलोना काडिजसँग १-० गोल पराजित भएको हो। काडिजलाई जित दिलाउन लुकास परेजले निर्णायक गोल गरे। उनले खेलको ४८ औं मिनेटमा गोल गरेका हुन्। जितसँगै १६ औं स्थानमा रहेको काडिजले ३२ खेलमा ३१ अंक जोडेको छ। बार्सिलोना…