Live on
Your Voice, Your Power
काठमाडौँ- फिफा विश्वकप छनोटमा उरुग्वेले जित निकालेको छ । सोमबार बिहान भएको दक्षिण अमेरिकी छनोटमा उरुग्वेले बोलिभियालाई ४-२ गोल अन्तरले पराजित गरेको हो । उरुग्वेको जितमा जर्जियन डी आरेसकाइटाले दुई गोल गरे । यस्तै फेडेरिको भल्भार्डे र अगस्टिन अल्भारेजले एक एक गोल गरे । बोलिभियाका मार्सेलो मोरेनोले दुई गोल फर्काए । जितसँगै उरुग्वेले ८ खेलमा…