फुटबल « Khabarhub

नेपाल र बंगलादेशबीचको दोस्रो खेल बराबरी

काठमाडौँ- नेपाल र बंगलादेशले दोस्रो मैत्रीपूर्ण फुटबल बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेबाट खेल शुरु भएको खेलको निर्धारित समयमा दुबै टोलीले गोल गर्न सकेनन् । दुबै टोलीले गोल गर्ने महत्वपूर्ण अवसर प्राप्त गरे पनि बललाई जाली चुमाउन नसकेपछि खेल बराबरीमा सकिएको हो । रेनुका नगरकोटीको कप्तानीमा मैत्रानमा उत्रिएको नेपाली महिला टोलीले…