Live on
Your Voice, Your Power
काठमाडौँ- इटालियन सिरी 'ए' फुटबलमा एसी मिलानले लगातार दोस्रो जित निकालेको छ । आइतबार राति भएको खेलमा मिलानले काग्लियारीलाई ४-१ ले पराजित गर्दै लागतार दोस्रो जित निकालेको हो । मिलानको जितमा ओलिभर जिरौडले दुई गोल गरे । यस्तै सान्ड्रो टोनिल र राफायल लियोले एक एक गोल गरे। काग्लियारीका एलेसान्ड्रो डिओलाले एक गोल फर्काए । जितसँगै…