फुटबल « Khabarhub

फूटबलका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीद्वारा राजीनामाको घोषणा

काठमाडौँ– नेपाली राष्ट्रिय फूटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिने घोषणा गरेका छन्। आइतबार सामाजिक सञ्जालमा फेसबुकमार्फत अलमुताइरीले राजीनाको घोषणा गरेका हुन्। अखिल नेपाल फूटबल संघ (एन्फा) को टेक्निकल कमिटीले कुवेतका अब्दुल्लाहलाई प्रशिक्षक नियुक्त गर्न सिफारिस गरेपछि उनलाई गत चैतमा नेपाली राष्ट्रिय फूटबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको थियो । विश्वकप छनोटअन्तर्गत नेपालले गत महिना…